प्रतिष्ठित वसुन्धराश्री पुरस्कार ताना सर्मालाई, खगेन्द्र नेपालीलाई मानश्री

वसुन्धरा-मान प्रज्ञाप्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आएको प्रतिष्ठित वसुन्धराश्री पुरस्कार यस वर्ष डा. तारानाथ शर्मालाई प्रदान गरिने भएको छ । प्रतिष्ठानले यस वर्षको मानश्री पुरस्कार बेलायतनिवासी वरिष्ठ सञ्चारकर्मी एवं साहित्यसेवी खगेन्द्र नेपालीलाई दिनेछ । वसुन्धरा—मान प्रज्ञाप्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्रीको अध्यक्षतामा बसेको बैठकले उत्कृष्ट, विशिष्ट र पठनीय आधुनिक नेपाली निबन्ध, नियात्रा, कथा, उपन्यास र समालोचनाहरुका … Continue reading प्रतिष्ठित वसुन्धराश्री पुरस्कार ताना सर्मालाई, खगेन्द्र नेपालीलाई मानश्री